सन्जु उपाध्याय रिमाल

सन्जु उपाध्याय रिमाल


कार्यालय प्रमुख
विस्तृत विवरण
भिष्म राज रेग्मी

भिष्म राज रेग्मी


सूचना अधिकारी
9858484904
विस्तृत विवरण

   परिचय

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ नेपालको कृषि क्षेत्रलाई आगामी २० वर्षसम्म मार्ग निर्देश गर्ने कृषि विकास रणनीति (Agriculture Development Strategy, ADS) कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा स्वदेशी सोच, स्वदेशी लगानी तथा आन्तरिक संस्थागत जनशक्ति मार्फत तयार गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आ.व. २०७३/७४ देखि लागू हुने गरी १० वर्ष अवधिको लागि सञ्चालनमा ल्याइएको छ।कैलाली जिल्लामा यस परियोजनाको संभाग ४ (सुपरजोन) आ.व. २०७३/७४ देखि लागू भएको हो।नेपालकै पहिलो सुपरजोन गहुँबालीमा २०७३ पौष ६ गते कार्यालय स्थापना भएको हो भने तेलहनको जोन विकास कार्यक्रम २०७४ सालमा शुरु भएको हो।गहुँ सुपरजोन कार्यक्रम घोडाघोडी नगरपालिका (वार्ड नं १०, ११ र १२), गौरीगंगा नगरपालिका (वार्ड नं ५,७,८, ९,१० र ११) र कैलारी गाउँपालिका (सबै वार्ड ९) र तेलहनको जोन विकास कार्यक्रम घोडाघोडी नगरपालिका (वार्ड नं १ देखि ९), जोशीपुर गाउँपालिका (वार्ड नं १ देखि ७) , बर्दगोरिया गाउँपालिका (वार्ड नं १,२,४,५ र ६), भजनी नगरपालिका (वार्ड नं २,३,६ र ८) र जानकी गाउँपालिका (वार्ड नं १,२,४र ७) मा लागू गरिएको छ। यसरी हेर्दा कुल ४७ वटा वडाहरुमा लागू गरिएको छ। गहुँ सुपरजो

थप पढ्नुहोस्

  सूचना तथा समाचार

विषय जारी मिति फाइल
सूचिकृत भई कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हान सम्बन्धी सूचना 2026-07-31 Download
मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना 2026-07-21 Download
घरभाडा लिने सम्वन्धी सूचना 2026-07-21 Download
सुक्ष्मतत्व (जिङ्ड) वितरण गर्ने सम्बन्धी सूचना 2026-06-27 Download
चालु आ.व २०८२/०८३ मा भुक्तानी सिमा तथा खाता बन्द हुने सम्बन्धि सूचना। 2026-06-16 Download
"जिउँदो माछा विकि केन्द्र स्थापना मार्फत मत्स्य बजार प्रवर्द्धन कार्यक्रम" का लाभग्राही छनौट सम्बन्धी सूचना 2026-06-08 Download
लाभग्राही छनौट सूची संशोधन गरिएको सम्बन्धी सूचना 2026-06-04 Download
लाभग्राही छनौट गरिएको सम्बन्धी सूचना। 2026-06-04 Download
जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग कार्यक्रम अन्तर्गत लाभग्राही छनोट सम्बन्धी सूचना 2026-06-04 Download
लाभग्राही छनौट गरिएको सम्बन्धी सूचना । 2026-05-20 Download

   प्रकाशन तथा अभिलेख

शीर्षक डाउनलोड
न्यूनतम् समर्थन मूल्यमा धान खरीद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, २०७७
सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८
निजामति सेवा नियमावली २०५०
निजामति सेवा ऐन २०४९
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
कृषि तथा पशुपन्छी विकास उद्यमशीलता विकास सञ्चालन कार्यविधि, २०८२
सेवा करारमा कृषि/पशु सेवा प्राविधिक छनौट सम्बन्धी कार्यविधि २०७६
कृषि उपज भण्डारण घर निर्माण कार्यान्वयन कार्यविधि २०७५
कृषि उपज प्रशोधन कारखाना स्थापना अनुदान कार्यविधि २०७५
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
धान खेती
वार्षिक प्रगति समिक्षा प्रतिवेदन (२०७७/७८)
आ.व. २०७८/७९ को प्रथम त्रैमासिक प्रगति समिक्षा प्रतिवेदन
आ.व. २०७७/७८ को प्रथम चौमासिक प्रगति समिक्षा प्रतिवेदन
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
आवेदन फाराम
आ.व. २०८०-२०८१ को दररेट पेश गर्ने सम्बन्धि फर्मेट
चक्लाबन्दी कार्यक्रमको फर्मेट
गहुँ बीज बृद्धि कार्यक्रमको फर्मेट
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
माफ गर्नुहोस् ! विवरण उपलब्ध छैन ।.
थप हेर्नुहोस्

सामग्रीहरू

सुपर जोन

0

बृहत व्यवसायिक कृषि उत्पादन तथा औधोगिक केन्द्र (सुपर जोन) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली / वस्तुमा न्युनतम १००० हेक्टरमा संञचालन भएको वृहत व्यवसायिक कृषि उतपादन तथा औधोगिक केन्द्रका रुपमा सुपर जोन हरु रहनेछन् ।

पुरा पढ्नुहोस्

जोन

0

व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सभ्यताका आधारमा तोकिएको पूर्वाधार हरु भएको र तोकिएको बाली / वस्तुमा न्यूनतम ५०० हेक्टरमा संञ्चालन भएको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रुपमा जोनहरु रहनेछन ।

पुरा पढ्नुहोस्

ब्लक

0

व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली/वस्तुमा न्यूनतम १०० हेक्टरमा (मोैरी,च्याउ,हाइटेक ग्रीनहाउस/प्लाष्टिक हाउस,मत्स्य पोखरीको हकमा कार्यविधिमा व्यवस्था भए अनुसारको संख्या तथा छेत्रफलमा)सञ्चालन भउको व्वसायिक कृषि उत्पादन केन्द्रका रुपमा ब्लकहरु रहनेछन् ।

पुरा पढ्नुहोस्

पकेट

0

साना ब्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम

राष्ट्रिय आबश्यकता र स्थानिय सम्भाब्यताका आधारमा तोकिएको बाली / वस्तुमा न्युनतम १० हेक्टरमा (मौरी, च्याउ, हाइटेक ग्रिन हाउस / प्लाष्टिक हाउस, मक्ष्य पोखरीको हकमा कार्यविधिमा व्यबस्था भए अनुसारको संख्या तथा क्षेत्रफलमा) जिल्लास्तरमा प्राथमिक उत्पादन इकाइका रुपमा साना ,साना व्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गरिने छन् ।

पुरा पढ्नुहोस्

ठेगाना: कैलाली,नेपाल

फोन नं.: ०९१-५२२९९७

इमेल: pmamp.piu.kailali@gmail.com

वेबसाइट: piukailali.pmamp.gov.np

सोमबार देखि शुक्रबार (सार्वजनिक बिदा बाहेक) कार्यालय खुल्ला रहनेछ।

कार्यालय खुल्ने समय: बिहान ०९:०० बजे

कार्यालय बन्द हुने समय: बेलुका ५:०० बजे

शनिबार र आइतबार कार्यालय बन्द रहनेछ।

वेवसाइट अन्तिम पटक अद्यावधिक गरिएको मिति: Friday 31st of July 2026 04:49:21 PM