प्रकाशित मिति : २०२१-०२-२० (अद्यावधिक मित : २०२४-०६-१९)

· गहुँ र तेलहनबालीको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने।

· गहुँ र तेलहनबालीको मूल्य अभिबृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने।

· गहुँ र तेलहनखेतीलाई सम्मानजनक र नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने।

· बहुसरोकारवाला निकायहरु बीचको कार्यमुलक समन्वय मार्फत् प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने।

ठेगाना: कैलाली,नेपाल

फोन नं.: ०९१-५२२९९७

इमेल: pmamp.piu.kailali@gmail.com

वेबसाइट: piukailali.pmamp.gov.np

आइतबार देखि शुक्रबार (सार्वजनिक बिदा बाहेक) कार्यालय खुल्ला रहनेछ।

कार्यालय खुल्ने समय: बिहान १०:०० बजे

कार्यालय बन्द हुने समय: बेलुका ५:०० बजे

शनिबार कार्यालय बन्द रहनेछ।